बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिनभित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज विहिबार कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
एनआईसी एशिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा ७ जना र अन्नपुर्ण पोष्टमा २ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
यस्तै, नागरिक दैनिकमा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा ११ जना, अन्नपुर्ण पोष्टमा ५ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नागरिक दैनिकमा २ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । अन्नपूर्ण पोष्टमा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना तथा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
यस्तै, मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्य मेगा बैंकले नयाँ पत्रिकामा ६ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
बैंकले प्रभाव दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
प्रभु बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्य प्रभु बैंकले आर्थिक अभियानमा २ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
ग्लोबल आइएमइ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आइएमइ बैंकले नयाँ पत्रिकामा २ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
तथा नागरिक दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
सेन्चुरी कमर्सियल बैंकले राजधानी दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
लक्ष्मी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले राजधानी दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
यस्तै, नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
माछापुच्छ्रे बैंकले आर्थिक दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना तथा नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
सिभिल बैंकबाट बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिभिल बैंकले नयाँ पत्रिकामा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
एनसिसि बैंकबाट बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनसिसि बैंकले नयाँ पत्रिकामा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
एनएमबि बैंकले अन्नपुर्ण पोष्टमा १० जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।






About Us
प्रतिक्रिया