मेघा बैंकका जेठ २५ गते देशैभर खोलिने शाखाहरु 

मेघा बैंकका जेठ २५ गते देशैभर खोलिने शाखाहरु 


बैकिङ्ग समाचार । 
कोरोना भाइरस र लामो समयको लकडाउनसँगै यतिबेला मुलुकका अधिकांश बैंकहरु बन्द छन् । यद्यपी मुलुकका बाणिज्य बैंकहरुले भने आंशिक रुपमा कार्यहरु सञ्चालन गरिरहेकै छन् । हेर्नुहोस् जेठ २५ गते मेघा बैंकका कुन कुन शाखाहरु खुल्दै छन ? 

बैंकले जारी गरेको सूचना 

\"\"