भोलीदेखि माछापच्छ्रे बैंकका सबै शाखा खुल्ने 

भोलीदेखि माछापच्छ्रे बैंकका सबै शाखा खुल्ने 


बैकिङ्ग समाचार । 
जेठ २५, आइतबारदेखि माछापच्छ्रे बैंकका सबै शाखा खुल्ने भएका छन्। शनिबार एक सूचना जारी गर्दै  बैंकले आइतबारदेखि सबै शाखा खोल्ने जनाएको हो । यसअघि आंशिक रुपमा मुख्य शाखाहरु मात्रै खुल्ला गरेको बैंकले भोलिदेखि सबै शाखा कार्यालयहरु खोल्ने निर्णय गरेको हो । 

कोरोना भाइरस र लामो समयको लकडाउनसँगै यतिबेला मुलुकका अधिकांश बैंकहरु बन्द छन् । यद्यपी सरकारले लकडाउन खुकुलो पार्ने र आर्थिक गतिविधिलाई यथास्थीतीमा चलायमान बनाउने निर्णय समेत गरेको छ । 

बैंकले जारी गरेको सूचना 

\"\"