‘एक दिन मात्रै बैंक खुल्छ, हामीलाई समस्या भयो’

‘एक दिन मात्रै बैंक खुल्छ, हामीलाई समस्या भयो’


बैकिङ्ग समाचार ।

कोरोना भाइरस र यसको बढ्दो संक्रमणले गर्दा बैंक तथा वित्तिय संस्थाहरुले यथास्थीतीमा कामकार्य गर्न सकिरहेका छैनन् । स्थानीयहरु घन्टौ लाइनमा छन् । बैंक भित्र सिमित कर्मचारी छन् । ग्राहकहरु आफ्नो खातामा भएको रकम निकाल्न पाएका छैनन्। ललितपुरको नेपाल बैंकको शाखा हप्तामा एक दिन मात्रै खुल्छ । यहाँ यस्तै समस्या छ । एक भिडीयो रिपोर्ट: