काठमाडौं– आँखुखोला जलविद्युतको वार्षिक साधारणसभा मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे शुरू हुने भएको छ ।
कम्पनीले लाभांश तथा हकप्रद शेयर सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।






About Us
प्रतिक्रिया