काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा टिका भट्टराई नियुक्त भएका छन् । भट्टराई माछापुच्छ्रे बैंकको तर्फबाट नयाँ सञ्चालकमा मनोनयन भएका हुन् ।
संस्थाको ८७ औं सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। उक्त शपथ कार्यक्रम संस्थाका सञ्चालक समितिका अध्यक्षको उपस्थितिमा सम्पन्न भएको थियो।



About Us
प्रतिक्रिया