बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्जमा आज बुधबार ज्योति लाइफ इन्स्योरेन्सको २२ लाख कित्ता बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको १० प्रतिशतले हुन आउने २२ लाख कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
उक्त शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
प्रतिक्रिया