बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । फण्डले मेगा म्युचुअल फण्ड २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनका लागि बोर्डमा निवेदन दिएको हो ।
फण्डले प्रतिइकाई १० का १० करोड इकाई निष्काशन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते निवेदन दिएको हो ।
म्युचुअल फण्डको योजना ब्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
प्रतिक्रिया