काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै कार्यक्रम सहसंयोजक र फिल्ड निरीक्षक पदमा ५ जना कर्मचारी मागेको हो ।
कम्पनीले संस्थागत सुदृढीकरण कार्यक्रम अन्तर्गतका लागि करार सेवामा रोजगारीको अवसर खुलाएको जनाएको छ । इच्छुक नेपाली नागरिकहरूले तोकिएको तथा सर्त बमोजिम रही आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
राेजगारी सम्बन्धी थप विवरण कम्पनीकाे वेबसाइट www.skbbl.com.np लिन सकिने कम्पनीले जानकारी दिएकाे छ ।







About Us
प्रतिक्रिया