सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने 


काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा विद्यार्थीहरूलाई सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८१८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।