काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका भुमी व्यवस्था, सहकारी तथा गरिबी मन्त्रायलाई ६ अर्ब ८२ करोड बजेट विनियोजन गरेको बताएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
प्रतिक्रिया