काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पाँच वटा क्षेत्र बजेटको उच्च प्राथमिकतामा रहेको बताए । आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री पुनले पाँच क्षेत्र प्राथमिकतामा रहेको बताएका हुन् ।
आर्थिक क्षेत्र सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र औद्योगिक तथा पूर्वाधार निर्माण, शिक्षा र सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा । सुशासन प्रवर्द्धन रहेको उनले बताए ।
प्रतिक्रिया