अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु


काठमाडौं– आर्थिक वर्ष २०८१/८२ को लागि बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा.वर्षमान पुनले संसद्ममा बजेट भाषण सुरु गरेका हुन्।

मन्त्री पुनले आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन्। संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ मा बजेट पेश गर्नुपर्ने हुन्छ।