विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?

विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमय दर ताेकेकाे छ। जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ।

यस्तै आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

हेर्नुहोस् आज कुन देशको मुद्राको विनमियदर कति ?