हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो यी पदमा कर्मचारी

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो यी पदमा कर्मचारी


काठमाडौं–हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई पदमा कर्मचारी माग गरेको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

जसमा प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र निर्जीवन बीमा क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको हुनुपर्ने कम्पनीले छ । साथै मार्केटिङ डिपार्टमेन्टका लागि सम्बन्धित विषयमा प्लस टू वा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित वैशाख २५ सम्म कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।