काठमाडौं– साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १९.५६ अंकले घटेर १,९७२ को विन्दुमा पुगी बन्द भएको हो ।
आज ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम रु. २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ १२ हजार ७९२ रुपैयाँ पुगेको छ । यस्तै, आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया