काठमाडौं – सिंगटी हाइड्रो लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले चैत्र ३० गते उक्त हकप्रद शेयर बाँडफाँड गरेको हो। कम्पनीले चैत १२ देखि चैत्र २० गतेसम्म शेयर लिलाम गरेको थियो।
हकप्रद निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समुहतर्फको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाम गरेको थियो। लिलामीमा शेयर नपरेका आवेदकलाई कम्पनीले आज वैशाख ३ गते गतेदेखि पैसा फिर्ता गर्ने जनाएको हाे।
प्रतिक्रिया