सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा चयन

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा चयन


काठमाडौं–सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा चयन भएकी छिन् ।

चैत ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले रिक्त रहेको स्वतन्त्र (विज्ञ) सञ्चालक पदमा शर्मालाई चयन गरेको हो ।