नाडेप लघुवित्तमा रोजगारीको अवसर

नाडेप लघुवित्तमा रोजगारीको अवसर


काठमाडौं– नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा रोजगारीको अवसर खुलाएको हो।

कम्पनीले अधिकृतमा एक जना र कनिष्ठ सहायक (प्रशिक्षार्थी) मा केही संख्याले कर्मचारी माग गरेको हो। उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ।