काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रसाईंलाई असाेज १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो।

प्रतिक्रिया