एनएमबि लघुवित्तको सीईओमा आनन्द पाण्डे दोहोरिए

एनएमबि लघुवित्तको सीईओमा आनन्द पाण्डे दोहोरिए


काठमाडौं–एनएमबि लघुवित्त वित्तीय कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा आनन्द पाण्डे नियुक्त भएका छन् ।

चैत २२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले पाण्डेलाई दोस्रो पटक सीईओमा नियुक्त गरेको हो । उनी आगामी ४ वर्षको लागि चैत २२ गतेबाट लागू हुनेगरी नियुक्त नियुक्त भएका हुन्