ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष पोखरेलले लिए सपथ


काठमाडौं– ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले सपथ लिएका छन् ।

आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पोखरेलले सपथ लिएका हुन् । अध्यक्ष पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।