बैकिङ्ग समाचार ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ३० लाख ८२ हजार ६२६ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत माघ १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया