बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरिएको छ । नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस शेयरपछिको मूल्य समायोजन भएको हो ।
नेप्सेका अनुसार २७.७७ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भए पछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ५२ रुपैयाँ तोकिएको हो । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य २ हजार ६२२ को आधारमा शेयरमूल्य समायोजन भएको छ ।
प्रतिक्रिया