बैकिङ्ग समाचार ।
नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा बिहीवार हुँदैछ । सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको हो ।
सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस २१ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।
प्रतिक्रिया