काठमाडौं – सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन्। केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन्।





About Us
प्रतिक्रिया