काठमाडौं – जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दी तथा थुनुवाको विवरण सार्वजनिक गरेको छ। कार्यालयले गत कात्तिक १४ गते शनिबार बिहान करिब ८ बजे डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीकाे नाम सार्वजनिक गरेकाे हाे।
घटनापछि जिल्ला प्रहरी कार्यालय डोल्पाले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्रता दिँदै उनीहरूको विवरण सार्वजनिक गरेको हो। प्रहरीले सार्वजनिक गरेको सूचनामा फरार कैदीबन्दी तथा थुनुवाहरूलाई कसैले देखेमा वा उनीहरूका बारेमा कुनै पनि जानकारी प्राप्त गरेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।
कारागार कार्यालयबाट भागी फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुको विवरण:
१) काली प्रसाद रोकाया त्रिपुरासुन्दरी नगरपालिका –७ डोल्पा
२) धन बहादुर भन्ने हरि बहादुर बुढा त्रिपुरासुन्दरी नगरपालिका– ४ डोल्पा
३) यज्ञ विक बोरेकोट गाउँपालिका– ०१ जाजरकोट
४) तिलक भण्डारी आठविसकोट नगरपालिका– ०५ रुकुम पश्चिम
५ राम बहादुर कामी आठविसकोट नगरपालिका १० रुकुम पश्चिम
६) रेशम राना कुमाख गाउँपालिका– ०५ सल्यान
७) कैलाश भन्ने कपिल परियार नलगाड






About Us
प्रतिक्रिया