सिईडिबि होल्डिङ्ग्सको सञ्चालकमा गड्तौला नियुक्त


काठमाडौं – सिईडिबि होल्डिङ्ग्स लिमिटेडको सञ्चालकमा आशिष गड्तौला नियुक्त भएका छन्। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको सो पदमा गड्तौला नियुक्त भएका हुन्।

उनको कार्यकाल आजदेखि सुरु भएको कम्पनीले जनाएको छ।