धौलागिरी लघुवित्तद्धारा मर्जर समिति पुनर्गठन


काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर समिति पुनर्गठन गरेको छ । संस्थाको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले ३ सदस्यीय मर्जर समिति पुनर्गठन गरेको हो ।

मर्जर समितिको संयोजकमा जीवन आचार्य, सदस्यमा अधिवत्ता हरिप्रसाद शर्मा र चेतनारायण सापकोटा नियुक्त भएका छन् ।

Skip This