काठमाडौं – अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको शेयरको लकइन अवधि आगामी असार २१ गते सकिने भएको छ।
कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको गरी कुल १५ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो।
जसमा संस्थापकतर्फको १३ लाख ३० हजार कित्ता, आयोजना प्रभावितको २ लाख २० हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १३ हजार कित्ता शेयर रहेको छ।






About Us
प्रतिक्रिया