श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा जोशी 


काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत -(कामु सीईओ) मा अनिल जोशी नियुक्त भएका छन्। श्री जिम्मेवारी दि

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहँदै आएका जोशी कामु सीईओमा नियुक्त भएका हुन्। 

सीईओ लीलामणि न्यौपानेको कार्यकाल हिजो मंसिर २२ गते सकिएसँगै सो पदमा जोशी अर्को व्यवस्था नहुँदासम्म ३ महिनाका लागि नियुक्त भएका हुन्।