बैंकिङ्ग समाचार, काठमाडौं ।
देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको गरिमा विकास बैंकले आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै नेपालको एक ऐतिहासिक धरोहर बोकेको शहर कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ ।
काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।
हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ्ग मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ ।





About Us
प्रतिक्रिया