काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक श्रेष्ठ नियुक्त भएका छन्।
कम्पनीको जेठ १६ गते सम्पन्न बैठकको निर्णयले उक्त रिक्त रहेको पदमा श्रेष्ठ नियुक्त भएका हुन्।

प्रतिक्रिया