काठमाडौं – हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा प्रजेश विक्रम थापा नियुक्त भएका छन्। कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको २१७ औँ बैठकको निर्णय अनुसार थापा उक्त पदमा नियुक्त भएका हुन् ।
थापा सो पदमा जेठ १६ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त भएका छन्।





About Us
प्रतिक्रिया