राजस्व चुवावटलाई कम गर्नको लागि ‘इन्टिलेजेन्टस’ प्रणाली


काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने क्रममा राजस्व चुवावटलाई कम गर्नका लागि ‘इन्टिलेजेन्टस’मा आधारित प्रणली विकास गरिने बताएका छन् ।

राजस्व प्रशासनमा विशिष्टिकरण क्षमता अभिवृद्धि गरि राजस्व सेवालाई पेपरलेस, कन्ट्यालेस र फेसलेस प्रणलीमा लगिने भएको छ ।