काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छ। भन्सार महसुलका केही दरमा समायोजन गरेको छ । विद्यमान अन्तःशुल्क दरमा वृद्धि गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२\२०८३ को बजेट प्रस्तुत गर्ने गर्दै यस्तो बताएका हुन् । स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेका हुन् ।



About Us
प्रतिक्रिया