कृषि योग्य भुमिमा सिचाँइ पुर्वाधार विकास गर्ने बजेटको लक्ष्य


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि योग्य भुमिमा सिचित क्षेत्रको विकास गर्न सिचाँइ पुवाधारको विकास गरिने बताएका छन् ।

उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

बहुउदेश्यी आयोजनाको नगर, सुरुङ र पावर हाउस एक साथ समपन्न हुने गरी निमार्ण गर्न लागेको उनले बताए ।