काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तराई र भित्रि मधेशमा भुमिगत सिंचाई सुविधा उपलब्ध गराउने बताएका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । जसका लागि ३ अर्ब ३१ करोड बजेट विनियोजन गरेका छन् ।





About Us
प्रतिक्रिया