काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेललेभेरि डाइभर्सनको पावरहाउस निर्माण कार्य २ वर्षभिन्त्र सम्पन्न गर्ने बताएका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । जसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरेका छन् ।





About Us
प्रतिक्रिया