अङग्रेजी विज्ञान र गणित शिक्षाको अभाव हुन नदिनको लागि शिक्षक बैंकको स्थापना गरिने


काठमाडौं – अङग्रेजी, विज्ञान र गणितको शिक्षाको अभाव हुन नदिनको लागि विश्व विद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन् ।

साथै, स्नातक तहको उत्तीर्ण व्यक्तिलाई स्वयमसेवक शिक्षकको भूमिका दिइने भएको छ।