बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज कुन-कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
एनआइसी एसिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआइसी एसिया बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना र नयाँ पत्रिकामा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।
कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले नागरिक दैनिकमा २ जना, मध्यान्ह दैनिकमा १ जना, सौर्य दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने नागरिक दैनिकमा ३ जना, अन्नपुर्ण पोष्टमा १ जना, ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने र नयाँ पत्रिकामा १ जना, अन्नपुर्ण पोष्टमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अभियान दैनिकमा ६ ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने प्रभाव दैनिकमा ९ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
ग्लोबल आइएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आइएमईले बैंकले नागरिक दैनिकमा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना र नयाँ पत्रिकामा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।
सिटीजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटीजन्स बैंकले नागरिक दैनिकमा ६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।
सनराइज बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सनराइज बैंकले नागरिक दैनिकमा ६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
यस्तै, सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा १, अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने नागरिक दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।
प्रतिक्रिया