कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?

कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन-कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआइसी एसिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआइसी एसिया बैंकले नागरिक दैनिकमा ३ जना, नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।

\"\"\"\"

कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले सौर्य दैनिकमा १ जना, नागरिक दैनिकमा ७ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने  अन्नपुण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।

\"\"\"\"\"\"

यस्तै, लक्ष्मी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले सौर्य दैनिकमा ३ जना, हिमालयन दैनिकमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।

\"\"

एनएमबी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबी बैंकले नागरिक दैनिकमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । 

\"\"

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । 

\"\"

सिटीजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटीजन्स बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अन्नपुर्ण पोष्टमा ६ ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा ५ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

ग्लोबल आइएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आइएमई बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

यस्तै, माछापुच्छ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये माछापुच्छ्रे बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंकले राजधानी दैनिकमा १ ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।