काठमाडौं – प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। संसद्मा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरुले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएकाे हाे ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका नेताहरूले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका हुन्।गृहमन्त्रीलाई इंकित गर्दै विपक्षी दलहरुका सांसदहरूले मानव तस्कर राजीनामा दे लगायतका नारा लगाएका थिए ।



About Us
प्रतिक्रिया