काठमाडौं – नेपाल एसबिआई बैंकका सञ्चालक भरत राज वस्तीको कार्यकाल सकिएको छ ।
बैंकका संस्थागत शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्दै आएका वस्तीको ४ वर्षे कार्यकाल सकिएको हो । वस्तीको कार्यकाल जेठ ५ गतेदेखि सकिएको छ।

प्रतिक्रिया