काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन सोमबारकै मूल्य अर्थात् तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।





About Us
प्रतिक्रिया