काठमाडौं – वैदेशिक लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गरिने भएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।
उनले नीतिमा वैदेशिक लगानी उच्च प्रतिफलयुक्त औद्योगिक तथा भौतिक पूर्वाधार आयोजनामा केन्द्रित गरिने बताएका छन् । त्यस्तै वैदेशिक सहायक विकासको आवश्यकता र प्राथमिकताका आधारमा राष्ट्रिय प्रणालीमार्फत परिचालन गरिने सरकारले जनाएको छ।





About Us
प्रतिक्रिया