काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ्ग सम्पत्ति र खराब कर्जा व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नै भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बताएका हुन् ।
सरकारले वित्तीय क्षेत्र विकास रणनीति लागू गर्ने बताउँदै गैरबैंकिङ्ग सम्पत्ति व्यवस्थापनका लागि कम्पनी स्थापना गर्ने बताएको हो ।



About Us
प्रतिक्रिया