नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एकआपसमा गाभिने

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एकआपसमा गाभिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्थार मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभ्ने गाभिने अर्थात मर्जर समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रिय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुवित्तले एक आपसमा मर्ज हुन पुस ११ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो ।