ग्लोबल आइएमई बैंकको बैंकिङ्ग सेवा आज र आइतबार राती आवरुद्ध हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडको बैंकिङ्ग सेवा दुई दिन अवरुद्ध हुने भएको छ । 

बैंकले एक सुचना जारी गर्दै बैंकको नियमित सिष्टमको मर्मत सम्भार कार्यहरुको लागि आज पुस ८ गते शुक्रबार राती १० बजेदेखि १०ः३० बजेसम्म र पुस १० गते आइतबार राती १० बजेदेखि १०ः३० बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग, एटिएम कार्ड, सम्बन्धीत सेवाहरु अवरुद्ध हुने जनाएको छ ।

\"\"