मातृभूमि लघुवित्तको अध्यक्षमा आर्चाय नियुक्त



काठमाडौं – मातृभूमि लघुवित्त वित्तिय संस्थाका सञ्चालक समितिको अध्यक्षमा विनोद आर्चाय नियुक्त भएका छन् । संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको १६७ औं बैंठकको निर्णयले आर्चाय सो पदमा नियुक्त भएका हुन् ।